लमजुङ । दोर्दी गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी, विभिन्न संस्थाको प्रतिनिधिसहितको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई भेट गरेको छ ।
भेटका क्रममा दोर्दी ३ का वडाध्यक्ष इन्द्रजित गुरुङले जिल्लाको सान बढाउने गरी काम गर्न र जनचाहना बुझेर योजना बनाउन मन्त्रीसमक्ष अनुरोध गरे । दोर्दीका जीत गुरुङले सबै नागरिकलाई सहज सेवा प्रवाहका लागि वातावरण बनाउन अनुरोध गरे ।
सो अवसरमा मन्त्री अधिकारीले सुरक्षित सुत्केरी सेवादेखि नागरिकका सबैखाले स्वास्थ्य सेवाको गुणस्तरियता, भौतिक संरचनाको विकास गर्दै जाने बताइन् । अहिलेको अवस्थामा प्रदेशको महत्व, आवश्यकता र विकासबारे जनतामा बुझाउन स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ताको दायित्व देखा परेको उनको भनाइ थियो ।
प्रतिनिधि मण्डललले पालिकास्तरीय योजनाको माग गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१