नवलपरासी । नवलपुरको कावासोतीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
शनिबार दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुई तर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बाढीले खोल्सामा पानी बढेपछि कावासोती थाना चोक नजिकै डिभिजन वन कार्यालयदेखि पश्चिमको सडक र कल्भर्ड पानीले बगाएको थियो ।
सडक विहीबार विहान ८ बजेदेखि अवरुद्ध भएको थियो शुक्रबार साँझदेखि एकतर्फी बाटो सञ्चालनमा आएको भए पनि शनिबार दिउँसो १२ बजेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
Related News
सम्बन्धित समाचार
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१