ब्राजिल कोपा अमेरिकाको फाइनमा

आदर्श समाज सम्वाददाता
असार २२, २०७८
FBL-2021-COPA AMERICA-BRA-CHI

पोखरा । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक राष्ट्र ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै फाइनल पुगेको हो ।

खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले ३४ मिनेटमा गोल गरे ।

भोलि हुने अर्जेन्टिना र कोलम्बियाबीचको खेलबाट एक टाली फाइनलम पुग्ने छ ।

फाइनल खेल जुलाइ ११ मा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width