नवलपुर । पूर्वी नवलपरासीका होटल व्यवसायीहरुले आफूलाई पनि कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालमा ज्ञापनपत्र बुझाएका छन् ।
होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगरको नेतृत्वमा गएको टोलीले आइतबार नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बन्दाबन्दीको बेला व्यापार व्यवसाय ठप्प रहेको र सरकारले घोषणा गरेको निषेधाज्ञाको होटल व्यवसायीले पूर्ण रुपमा पालना गरेको जनाउँदै उनीहरु विभिन्न कर छुट तथा समयावधि थप्न माग गरेका छन् ।
ज्ञापनपत्रमा बैंक किस्ता, व्यवसाय कर, घरभाडा, विद्युत् महसुल आदि तत्काल तिर्न सक्ने अवस्था नरहेकोले बन्दाबन्दीको अवस्थाको बैंक तथा वित्तीय संस्थाको ब्याज छुट तथा समयावधि थप, घरभाडा छुट, व्यवसायीले स्थानीय निकायमा तिर्नुपर्ने कर तथा सम्पूर्ण कर र विद्युत महसुलमा छुट तथा समयावधि थपको माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१