पोखरा । बालहितकारी परियोजना नेपालले किडासाको आर्थिक सहयोगमा पोखरा १० का ३ सय ८ विपन्न बालबालिकाका तथा तिनका परिवारलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण अति प्रभावित बालबालिका तथा तिनका परिवारलाई स्थानीय बाल क्लबको माग तथा सिफारिसमा राहत वितरण गरिएको हो ।
उनीहरुलाई ऊर्जा जिरा मसिनो चामल ७ हजार ७ सय केजी, रातो दाल ९ सय २४ केजी वितरण गरियो । साथै प्रत्येक परिवारलाई चना, ठूलो भट्टमास, सेतो केराउ, मैदा, चिउरा, सोयाबिन मस्यौरा, कुन्दन सोयाबिन खानेतेल, आयो नुन १–१ किलो वितरण गरिएको हो । साथै खुर्सानी, मिक्स मसाला पाउडर, बेसार, साबुन वितरण गरिएको बालहितकारी परियोजना नेपालका फिल्ड संयोजक केशव पौडेलले बताए ।
बालहितकारी परियोजना नेपालले पोखरा वडा १,३,५,८,९,१३,१४,१५,१७ र ३० मा २ वर्षदेखि किशोरकिशोरी स्वास्थ्य तथा समृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१