पोखरा । गण्डकी प्रदेशका सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका ५ स्थित झोवाङको स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।
जोय फाउन्डेसन सहयोगमा उनले डेढ लाख बराबरको १ थान कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
उनले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, दलका प्रतिनिधि, समाजका विभिन्न तह र तप्काका व्यक्ति, नागरिक समाज लागिपर्नु जरुरी भएको बताए ।
नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको कमिटी सचिव विवेक देवकोटा, नेता विष्णु केसी लगायतले सहयोगप्रति आभार प्रकट गरे ।
Related News
सम्बन्धित समाचार
पोखरामा १४ मजदुर सम्मानित
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१