पोखरा । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
कोरोना महामारीको जोखिम र अधिकांश जिल्लामा निषेध आदेश जारी भएका कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।
एसईई जेठ १३ गते र कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। आज बिहान बसेको बैठकले कोरोना महामारीको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको अर्यालको भनाइ छ।
स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन भन्ने विषयमा भने कुनै निर्णय भएको छैन। १५ दिनभित्र बोर्ड सदस्यहरूले आ(आफ्नो राय पेस गरेपछि थप निर्णय हुने भएको छ।
गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट परीक्षा भने नहुने बताइएको छ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१