पोखरा । पोखरा महानगरपालिका–२१ मा वडास्तरीय सहयोग उपसमिति गठन भएको छ । कोभिडको वेला सहयोग संकलन गर्ने उदेश्यले आइतबार बसेको सर्वदलीय बैठकले संयोजक अर्जुन गिरीको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिको सदस्यमा कृष्णबहादुर थापा, केवल गिरी, खेमबहादुर ठकुरी र सीता देवी विक चयन भएका छन् । गठित उपसमितिले स्वास्थ्य महामारीका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन तथा सहयोग गर्ने वडा नम्बर २१का वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । गठन भएकै दिन वडा अध्यक्ष खगराजले नगद १० हजार संयोजक गिरीलाई हस्तान्तरण गरे ।
समिति संयोजक गिरीले स्थानीय स्तरदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट सहयोग संकलन गरिने जानकारी दिए । उनले वडा नम्बर २१ मा कोभिड १९ रोकथाम र उपचारका लागि सबैभन्दा प्रभावकारी काम गर्नुपर्ने चुनौती आफूहरु सामु रहेको पनि बताए ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१