पोखरा । पोखरा विश्वविद्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विश्वविद्यालयले सोमबार स्नातक तहको परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि सिसिएमसीको निर्णय आएको भन्दै अर्को सूचना नभएसम्म परीक्षा रद्ध गरेको सूचना निकालेको हो ।
परीक्षा नियन्त्रक प्राडा टेकराज ज्ञवालीले सरकारको निर्णयपछि मात्र परीक्षा हुने बताए ।
विश्वविद्यालयको प्रशासन खुल्ने र सबै प्राध्यापकहरुलाई अनलाइन माध्यमबट पढाउन र विद्यार्थीहरुलाई सोही अनुसार तयार रहन उपकुलपति प्राडा प्रेम नारायण अर्यालले अनुरोध गरेका छन् ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१