स्याङ्जा । आँधीखोला गाउँपालिकाकी ७२ वर्षीया बृद्धाको जलेर ज्यान गएको छ । वनमा लागेको आगोमा जलेर ती बृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाकाे वडा नम्बर १ अर्घौंदी बस्ने टीकाकुमारी तिवारीको रातो पहिराको पाखोमा लागेको आगोमा जलेर आइतबार साँझ मृत्यु भएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आफन्तका घरमा व्रतवन्धको निम्तो मानेर घर फर्किने क्रममा आगलागीमा परी जलेर मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानगरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१