पोखरा । इलाइट मोटर्स प्रालि पोखराले नयाँ निशान म्यागनाइट मंगलबार सार्वजनिक गरेको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफूल र अति आकर्षक गाडी निशान म्यागनाइटको सुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ छ ।
‘मेक इन इन्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधा रहेको कम्पनीले जनाएको छ । जसले उपभोक्तालाई नवीनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने दाबी गरिएको छ ।
यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।
म्यागनाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ध्येयका साथ निकै गहनतासाथ डिजाइन गरिएको बताइएको छ । पुस बटम स्टार्ट, प्रोजेटेड एलइडी हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।
इलाइट मोटर्सका प्रबन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको बिक्री शुभारम्भ ग्राहक केन्द्रित यात्रामा एउटा महत्वपूर्ण कार्य भएको बताए ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१