दमौली । पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी ४, दुलेगौंडामा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालकको मुत्यु भएको छ ।
पाटनबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ६२५ नं.को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १९ प ३७०६ नं.को मोटरसाइकल ठोक्किँदा शुक्लागण्डकी ८ पाटन बस्ने २२ वर्षका सन्देश भट्टराईको मुत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहँुका अनुसार दुर्घटनामा परी घाइते भट्टराईको उपचारका क्रममा स्थानीय अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी ३ निवासी १७ वर्षका अमृत श्रेष्ठ भने घाइते छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१