पोखरा। पोखराको एक वर्कसपमा बुधबार दिउँसो आगलागी हुँदा २ वटा मोटरसाइकल जलेको छ ।
पोखरा महानगरपालिका– ९ नयाँबजारको बाइक क्रसजोन वर्कसपमा आगलागी भएको भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सुवास खड्कीले सञ्चालन गरेको वर्कसपमा आगलागी हुँदा एक जना घाइते भएको प्रवक्ता हमालले बताए ।
आगो निभाउने क्रममा पोखरा १७ महतगांैडाका २४ वर्षका सन्दिप खड्गी घाइते भएका हुन् ।
उनको पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा पोलेको छ ।
आगोलागीबाट आरएक्स र एनके कम्पनीको मोटरसाइकल साथै वर्कसप जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
वर्कसप जल्दा करिब २० लाख बराबरको क्षति भएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।
Related News
सम्बन्धित समाचार
चट्याङ लागेर एकजनाकोे मृत्यु
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१