पोखरा, १६ कार्तिक । पोखरा–१३ आर्बा निवासी समाजसेवी टीकाराम बरालको निधन भएको छ ।
उनको शनिबार साँझ १०३ वर्षको उमेरमा निधन भएको हो ।
१९७६ असार १९ गते पोखराको आर्बामा जन्मेका बराल अत्यन्त सरल, मिलनसार र सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए ।
बरालका पाँच छोरा र एक छोरी रहेका छन् । यस्तै स्व. बरालको अन्तिम संस्कार आज बिहान सेती नदीको रामघाटमा हुने परिवार स्रोतबाट जानकारी प्राप्त भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१