लेखनाथ । पोखरा १९, पुरञ्चौर निवारी अधिकारी परिवारमा मातृशोक परेको छ । शिक्षा मन्त्रालयका शिक्षा सहसचिव विष्णुप्रसाद अधिकारी, भारती भवन मावि पुरञ्चौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रनाथ अधिकारी तथा समाजसेवी पिताम्बर अधिकारी र बाबुराम अधिकारीकी ममतामयी माता विष्णुमाया अधिकारीको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको हो ।
विसं १९९३ माघ २३ मा बुबा छविलाल पौडेल (खोरेलीथर) र माता चन्द्रकला पौडेलको कोखबाट दोश्रो सन्तानको रुपमा जन्मिएकी अधिकारीमा केही महिनादेखि मुटुको समस्या थियो । उनका पति केशवराज अधिकारीको यसअघि नै निधन भएको थियो ।
स्व. अधिकारुीको शुक्रबार नै सेतीनदी किनारको र्यालतरोघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
शवमा छोराहरु नेत्रनाथ, विष्णुप्रसाद, पिताम्बर र बाबुराम अधिकारीले संयुक्त दागवत्ती दिएका थिए ।
स्व. अधिकारीकी ४ छोरासहित २ छोरी, १० नाति, ७ नातिनी, १० पनाति र ६ पनातिनी छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१