तनहुँ ८ असार । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ। यसैगरी सोही कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेको पनि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा सरुवा भएका छन् ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की सरुवा भएका छन् । एस्पी सिलवालले आफ्नो कार्यकालमा तनहुँ जिल्लामा घरेलु मदिरा नियन्त्रण, अवैध हातहतियार तथा खरखजाना बरामद, समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १सय वढी बिद्यालयहरुमा सचेतना मुलक कार्यक्रमहरु सहित शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१