बुटवल । पाँच नम्बर प्रदेश सरकारले शनिबार आफ्नो नीति कार्यक्रम पेश गर्दै छ। प्रदेश सभाको शनिबारको वैठकमा प्रदेश प्रमुख धर्मनाथ यादबले उक्त कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
बुटवल स्थित प्रदेश सभा भवनमा दिउसो ३ बजे नीति कार्यक्रम प्रस्तुत हुने प्रदेश सभाका सचिव दुर्लभभ कुमार पुनले बताए । प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारबाट हुरु भएको हो।
कोरोनाका कारण विनियोजित बजेट अपेक्षाकृत खर्च नभएकोले गतवर्षका अधिकाश योजनालाई नै निरन्तरता दिने तयारी सरकारले गरेको छ। त्यस्तै कृषि र रोजगारका विषयमा सरकारले विशेष कार्यक्रम ल्याउने प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए।
प्रदेश सरकारले नीति कार्यक्रम संसदवाट पारित भएसंगै बजेट पेश गर्ने कार्यक्रम रहेको छ।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१