कपिलवस्तुका २ जना पत्रकारमा कोरोना पोजेटिभ

स्थास्थ्यकर्मी सुरक्षाकर्मी पछि संचारकर्मीमा पनि देखियो कोरोना

विक्रम खड्का
जेठ ९, २०७७
17848 DOH Testing Lab

बुटवल, ९ जेठ।  प्रदेश ५ मै सबैभन्दा बढि संक्रमितको संख्या रहेको कपिलवस्तुमा २ जना पत्रकारलाई पनि कोरोना पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्जजनिक गरेको नयां संक्रमित मध्ये ९ जना कपिलवस्तुका थिए । त्यसमा दुई जना पत्रकार पनि रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । उनीहरू बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष हुन । ९ जना थपिएसंगै कपिलवस्तुमा संक्रमितको संख्या ६९ पुगेको छ ।

कपिलवस्तुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीमा पनि कोरोना देखिएको हो । यस अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक स्टार्फ नर्समा कोरोना देखिएको थियो।

त्यस्तै ४ जना सुरक्षाकर्मीाम पनि कोरोना पुष्टि भैसकेको छ । चार सुरक्षाकर्मीहरु मध्ये २ जना नेपाल प्रहरी, १ जना शसस्त्र र एक जना राष्ट्रिय अनुसन्धानका हुन्।
संक्रमितहरुको संख्या दैनिक रुपमा वढेपछि कपिलवस्तुका नागरिकहरु थप चिन्तीत बन्दै गएका छन्।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने संकेत गरेको छ । अधिकारीको नियुक्तिविरुद्ध परेको रिट…
  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको नियुक्तिका बारेमा परेको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ । मुख्यमन्त्रीमा…

hero news full width