वेल्स रग्बीका ३ खेलाडीलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी
वैशाख ६, २०७७
Rugby Ball

वेल्समा रग्बीका ३ खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

वेल्सको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक वाएन पिभाकले ३ खेलाडीमा कोरोना देखिएको पुष्टि गरेका छन् । संक्रमित खेलाडीहरु उपचारपछि घर फर्किएको पनि समाचारमा जनाइएको छ । प्रशिक्षक पिभाकले तीन खेलाडीको नाम भने खुलाएनन् ।

वेल्सको टिमले यस समर सिजनमा जापान, न्यूजिल्याण्ड, अर्जेन्टिना र दक्षिण अफ्रिकाको भ्रमण गर्ने तालिका रहेको छ । यद्यपी, कोरोनाको कारण भ्रमण अन्योलमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै