पोखरा । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा १ लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै ‘मानवताको परिचय दिउँ’ भन्दै सबै जना सुरक्षित रहन अग्रह समेत गरेका छन् ।
सन्दीप सामाजिक कार्यमा पनि अगाडि सरेको देखिन्छ । उनले यो भन्दा अगाडि पनि चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि सहयोग गरेका थिए ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि चैत ११ देखि १८ गते सम्म लकडाउनका घोषणा गरेको छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१