सहयोगको अपील

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
bhagawati poudel hemja

हेमजा।हेमजा बासबोट निवासी ढाकाराम पौडलकी धर्मपत्नी ३८ वर्षे भगवती पौडेलको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि परिवारले सहयोगको अपील गरेको छ।डेढ वर्षदेखि मिर्गौलाले काम गर्न छाडेकोमा उनको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाइलोसिस भइरहेको छ।

उपचारमा संलग्न डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन्।जसका लागि १५ देखि २० लाख खर्च लाग्ने अनुमान गरिएकोमा आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपील गरेको हो।सहयोग गर्न चाहनेले एनएमबी बैंक हेमजा शाखामा भगवती पौडेलको खाता नं। १२५०१२३०११६०००१३ मा रकम जम्मा गर्न सकिने छ। त्यस्तै, ९८४६६२३५४१ मा सम्पर्क गर्न सकिने छ । मिर्गौला पीडित पौडेलको तस्विर पनि छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग