पोखरा, ९ फागुन । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–२२ पुम्दीभुम्दी स्थित कालीमाटीमा शुक्रवार दिउसो मा परी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते छन् ।
स्याङ्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१ च. ७७६३ नम्बरको कार शुक्रबार साझँ ५ बजेतिर दुर्घटना हुँदा कारमा सवार पोखरा–१७, बेलघारी निवासी २१ वर्षीया जमुना क्षेत्रीको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए ।
दुर्घटनामा घाइते भएका उनका नावालक बच्चाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको नायव उपरीक्षक केसीले जानकारी दिए ।त्यस्तै घाइते हुनेमा तनहुँको बन्दीपुर घई हाल पोखरा १७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापा छन् । उनीहरुको भने नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ ।
गुल्मी घर भएका कारचालक २८ वर्षीय शिव पाण्डे भने सामान्य छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । तीव्रगतिमा रहेको सो कार सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१