पोखरा, ३ फागुन । पोखरा–९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रको सडकमा गुडिरहेको ना ४ ख ९३६६ नं को बसले ढालेको विद्युत पोलले टाउकोमा लाग्दा पैदलयात्री एक महिला गम्भीर घाइते भएकी छन् ।
विद्युत पोलले टाउकोमा लाग्दा कास्की जिल्ला माछापुच्छ्रे गाउँपािलका–२ भुर्जुङखोला निवासी ४६ वर्षीया कृष्ण कुमारी विक गम्भीर घाइते भएकी हुन् । घाइते विकको गण्डकी मेडिकल कजेल नयाँबजार पोखरामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बस र चालकलाई नियन्त्रणमा लिएको बताए । घटनाको बारेमा प्रहरीले अनुसन्धान अगाडि वढाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१