प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनार सम्पन्न

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Hapkido

पोखरा, १३ माघ नेपाल मार्शल आर्ट्स हाप्किडो एशोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्किडोे सेमिनार आइतबार सम्पन्न भएको छ ।

पोखरा र·शालामा अवस्थित कभर्डहलमा सेमिनारमा सफलता पाउने प्रशिक्षार्थीलाई प्रमाणपत्र पत्र प्रदान गरिएको थियो । सोही अवसरमा गत साता सम्पन्न भएको राष्ट्रिय रेफ्री सेमिनारमा सहभागीलार्ई पनि प्रमाणपत्र प्रदान गरिएको बताइएको छ ।

सेमिनारमा ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ, स्पेनका मास्टर सल्भाडोर कभालेरो र सिनियर मास्टर नेपालका कालीबहादुर घर्तीमगरले प्रशिक्षण दिएका थिए । नेपाल मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनका अध्यक्ष कालीबहादुर घर्तीमगरको सभापतित्वमा भएको कार्यक्रम शथिए । ैल्ताज कुँवरले सञ्चालन गरेका

Related News

सम्बन्धित समाचार

hero news full width