३५ यूनिट रगत संकलन

एजेन्सी
श्रावण १३, २०७६
redcress_Fotor

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा आयोजित तथा पोखरा–९ उपशाखाको व्यवस्थापनमा महेन्द्रपुल चोकमा आईतबार आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन्।

रेडक्रमका गण्डकी प्रदेश संयोजक सूर्यप्रसाद ढकालले उद्घाटन गरेको उक्त रक्तदान कार्यक्रममा कास्की शाखाका मन्त्री धर्म अधिकारी, जिल्ला सदस्य दीपेन्द्र मर्सानी, उपाशाखा ९ का सभापति राजेन्द्र पहारीलगाएतले रक्तदानको महत्व दिन प्रतिदिन वढ्दै गएको वताउँदै तीन/तीन महिनामा रक्तदान गर्दा कुर्न हानी नहुने धारणा व्यक्त गरेका थिए।

उपशाखा सभापति राजेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक सहयोग महेन्द्र केसी, यशोधरा दुरा, सुस्मिता बरालले गरेका थिए। कार्यक्रम संयोजक तथा उपशाखा कोषाध्यक्ष उत्तम जोशीले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन सचिव सागर पोडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width