पोखरा महानगरपालिका वडा नं २७ अर्चले निवासी कृष्ण भुजेलको वि स २०७२ सालमा आएको भूकम्पबाट चर्किएको घरको पछाडी पट्टिको भाग बुधवार राती भत्किएको छ । बर्षाका कारण भत्किएको घरमा भुजेलका चार जनाको परिवार वस्दैआएका थिए ।बस्नै नहुने गरी भत्किएको घरलाई पुन निर्माण नभएसम्म बैकल्पिक ब्यवस्थाका लागि भुजेलले नगरपालिका र रेडक्रसलाई अनुरोध गरेका छन् । तस्वीर – भीमपाणि बराल /आदर्श समाज
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१