पोखरा, स्टेप बाई स्टेप माविले वार्षिक कार्यतालिका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीको चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा ४ र ५, कक्षा ३, कक्षा २ र कक्षा १ को छुट्टा छुट्टै समूह बनाई प्रतियोगिता गरेको हो ।
कक्षा ४ र ५ को समूहबाट स्नेहा धिताल प्रथम, पूजा सुनार द्वितीय, सन्तोष गुरुङ तृतीय र कोहिनिर भण्डारी तथा नमूना पौडेल चतुर्थ हुन सफल भएका थिए ।
कक्षा ३ मा जेसिका हमाल, रोहित पौडेल, सार्थक पौडेल र एन्ड्रिना गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ भएको थिए ।
कक्षा २ मा आयुषा लामिछाने, विनु गुरुङ, खगेश्वरी पौडेल र सुशान्त पराजुली क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल भएका थिए ।
कक्षा १ मा निमिसा तिमिल्सिनामा प्रथम, आरती थापा द्वितीय, रोशनी वाग्ले तृतीय र समीक्षा तिवारी चतुर्थ भएका थिए ।
कला शिक्षक वमबहादुर थापाले मूल्याङ्कन गरेको उक्त प्रतियोगिताको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख जगन्नाथ घिमिरेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१