हिल्स वर्ड मन्टेश्वरीमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
56331054_315211392462771_5340250950164545536_n

पोखरा २१ चैत । पोखरा –१२ स्थित हिल्स वर्ड मन्टेश्वरीका अध्यनरत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

खेलकूद प्रतियोगिता तथा अध्ययनमा उत्कृष्ठ विद्याथीलाई पुरस्कार वितरण गरिएको हो । वडाध्यक्ष राम वहादुर कार्की,विद्यालयका प्राचार्य दिवाकर जैसी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजुली बहादुर गुरुङ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width