पोखरा । सशस्त्र प्रहरी बल कालिका गणका सबै दर्जाका कर्मचारीलाई मणिपाल मेडिकल कलेजमा उपचार गर्दा विशेष छुट हुने भएको छ । मणिपाल शिक्षण अस्पताल र सशस्त्र प्रहरी बल कालिका गणबीच कालिका कास्की ‘कर्पाेरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ मा सहमति भएको हो ।
सहमति अनुसार बिरामी दर्ता निशुल्क हुनेछ भने जलरल बेडमा २५ प्रतिशत, ल्याब लगायत परीक्षणमा १० देखि १५ प्रतिशतसम्म छुट हुनेछ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’ मा अस्पताल र कालिका गणबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल अडुविल र सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
Related News
सम्बन्धित समाचार
ॐ कैलाश शिवढुंगा शिवशक्ति महापीठधामले स्मारिका प्रकाशन गर्ने
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
केपी ओली कप : उपाधिका लागि आर्मी र मधेश भिड्ने
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०