पोखरा । सिवेक हस्पिटल लेकसाइडको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५३ युनिट रगत संकलन भयो ।
स्ट्रिट नम्बर १४ स्थित अस्पतालले आफ्नो १० औं वार्षिकोत्सव अवसरमा कार्यक्रम आयोजना गरेको हो । यो अस्पतालको मुख्य कार्यालय काठमाडौं लैनचौरमा छ । १९८२ सालदेखि यो अस्पतालको पहिलो शाखा पोखरामा १० वर्षअघि खुलेको प्रमुख प्रशासक मुक्तिनाथ आचार्यले बताए ।
यो अस्पताल स्वदेशी तथा विदेशी पर्यटकसामु लोकप्रिय रहेको अस्पतालको दाबी छ ।
Related News
सम्बन्धित समाचार
लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो
‘नालामा जस्तै पानी बग्छ सडकमा’
मलेसियामा पोखराको प्रचार
तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ
प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित
hero news full width
मुख्य समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१