यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । बाटुलेचौरमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक तीज मेला सोमबार हुने भएको छ ।
हिमालय क्लब आयोजनामा असोज १ गते स्थानीय खेल मैदानमा हुन लागेको मेलामा आन्तरिक बाहेकका सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा विगतका वर्षमा विभिन्न खेलकुदसहितका कार्यक्रम आयोजना गरेको क्लबले यस वर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथमिकता दिने अध्यक्ष सुशील बस्नेतले बताए । मेलामा १७ वटा समूहले भाग लिने सचिव शिवराज देवकोटाले बताए ।
उद्घाटनमा लोकदोहोरी गायक राजन कार्की र ज्योति लोहनीको प्रस्तुति रहने छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, मानार्थ सदस्य बेनीबहादुर बस्नेत, सल्लाहकार रामबहादुर बानियाँ, खिमलाल अधिकारी, संयोजक ताराप्रसाद तिमिल्सिना, लक्ष्मी श्रेष्ठ, महिला नेतृ लक्ष्मी पाण्डेलगायतले तीज पर्वलाई मौलिक र संस्कृतिक बनाउन पहल गर्ने बताए ।
तत्कालीन कास्कीका राजा कुलमण्डन शाहकै पालादेखि वाटुलेचौर तीज गीतका लागि प्रख्यात रहेको पाइन्छ ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०
Related News
सम्बन्धित समाचार
हाइकिङको ३८ औं भाग धम्पुसदेखि मिलनचोक
१० औं वार्षिकोत्सव अवसरमा सिवेक हस्पिटलको रक्तदान
पोखराका ४८ नगरी प्रहरी दीक्षित
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
सचेतनाबाटै आत्महत्या रोक्न सकिन्छ : मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०