आर्वाका ज्येष्ठ नागरिक भ्रमणमा

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७९
old aged

पोखरा । ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्वाले ज्येष्ठ नागरिकलाई भ्रमण गराएको छ । आइतबार सुरु भएको भ्रमणमा ७० जना ज्येष्ठ नागरिक सहभागी छन् ।

चर्चित धार्मिक तथा पर्यटकीय स्थलहरु कुश्मा, बागलुङ कालिका मन्दिर, पञ्चकोट, लगायतका स्थानमा अवलोकन भ्रमण गर्ने संस्थाका अध्यक्ष बलराम सिग्देलले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं १३ को अगुवाइ तथा सहयोगमा भ्रमण कार्यक्रम गरिएको होे । ज्येष्ठ नागरिकहरुको सम्मान गर्ने उद्देश्यले यस प्रकारको भ्रमण आयोजना गरिएको वडा नं १३ का अध्यक्ष किरण बरालले बताए । उनले ज्येष्ठ नागरिकको सम्मान तथा संरक्षणमा थप कार्यक्रमहरु गर्दै जाने तथा हरेक वर्ष यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

Related News

सम्बन्धित समाचार

  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…

hero news full width