हेमजा, १० कात्तिक । पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा २५, हेमजास्थित ज्ञानसागर एकेडेमी स्कुलको ना१क २३७३ नं को बसको ढोकाबाट खसेर मंगलबार युकेजीका ८ वर्षीय रोमन तामाङको मृत्यु भएको हो ।
दुर्घटनापछि घाइते तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो।
प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका वडा ६ का बसचालक ४७ वर्षीय सानोकान्छा थापालाई पक्राउ गरेको छ । उनीविरुद्ध सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता, विद्यालय प्रधानाध्यापक शंकरमणि त्रिपाठी ‘छन्दमणि’ले दुखद घटनाले विद्यालय परिवार शोकमा रहेको उल्लेख गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख दिने सहमति भएको जनाए।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१