प्रतिभामा जुरेस गठन

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
prativa

पोखरा । प्रतिभा मावि, नदीपुरमा विनेश तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।
समिति उपाध्यक्षमा रेश्मा सेन ठकुरी, उपसचिवमा सम्पूर्ण पौडेल, कोषाध्यक्ष आभा आचार्य, उपकोषाध्यक्ष सन्देश खनाल चयन भए । सदस्यमा सुकृति ताम्राकार, सार्वि पौडेल, स्वीकार पौडेल, शिविशा खड्का, पूजा परियार, मञ्जिला न्यौपाने र अनमोल गहतराज छन् । संरक्षकमा विद्यालय प्रअ विश्वगोपाल पराजुली र शिक्षकनायक रवीन्द्र अधिकारी चयन भए । पुनर्गठित समितिलाई विद्यालय सहप्राचार्य प्रदीप खनालले शुभकामना व्यक्त गरे ।
समिति अध्यक्ष आशीष परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त विभाग प्रमुख प्रकाश अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width