पाेखरा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चालिसे गाउँका ३० जनालाई एकैपटक झाडापखाला लागेको छ। १४ गते स्थानीय एउटा घरमा पूजामा सहभागी भएर प्रसाद खाएका उनीहरू बिरामी परेका हुन्।
घरैपिच्छेका मानिसलाई झाडापखाला लागेपछि नगरपालिकाले शनिबार स्वास्थ्य टोली लगेर स्वास्थ्य परीक्षण गराएको छ। सबैलाई स्वास्थ्य चौकीसम्म लैजाने अवस्था नभएकाले गाउँमै स्वास्थ्यकर्मीसहितको टोली लगेर परीक्षण गरिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन्।
उनीहरू सबैलाई फुड प्वाइजन भएकाले खतरामुक्त रहेको उनको भनाइ छ। गम्भीर भएका तीनलाई जना मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको नेपालले जानकारी दिइन्। एकजना डाक्टरसहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर स्वास्थ्य परीक्षण गराएको थियो।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१