पोखरा । विश्व रक्तदान दिवस अवसरमा रेडक्रस सोसाइटी पोखरा उपशाखा वडा २ र ३ को आयोजनामा रक्तदान कार्यक्रम भएको छ । भीमसेनटोल ल्यामः पुचः को सहआयोजनामा भएको कार्यक्रममा २७ युनिट रगत संकलन भयो ।
पोखरा २ वडाध्यक्ष रामेश्वर मल्लले पहिलो रक्तदातालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा वडा सदस्य गौतम विजुक्छेको पनि सक्रिय सहभागिता थियो ।
कार्यक्रममा रेडक्रसका ७ सिद्धान्त सावित्री पराजुलीले वाचन गरेकी थिइन् भने स्वागत खगेन्द्रराज पराजुली, धन्यवाद ज्ञापन शान्तिदेवी पराजुली र सञ्चालन विन्दु शर्माले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१