कृष्णचन्द्रका पक्षमा हस्ताक्षर गर्न जनमोर्चाको ह्वीप

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
janamorcha

पोखरा । सरकार निर्माणकाे निर्णायक जनमाेर्चाले आफ्ना सांसदलाई ह्वीप जारी गरेकाे छ ।

संसदीय दलकाे बैठकले दुईजनालाई गठबन्धनमा मतदान गर्न ह्वीप जारी गरेकाे हाे ।

सचेतक पियारी थापाले दुईजनालाई नामै ताेकेर निर्देशन दिएकी छिन् ।

तर दलका नेता कृष्ण थापाले बैठक नै नबसेकाे बताएका छन् । `बैठक बसेकाे थाहा छैन । दलकाे बैठक बस्ने भनेकाे हाे, समय मिलेकाे छैन,´ उनले भने, `भाेलि दिउँसाे सम्म निर्णय आउँछ ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…

hero news full width