काठमाडौं । गण्डकी प्रदेश प्रमुख नियुक्त सीता पाैडेल केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन् । उनलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबारै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । सीता चितवनी हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।
मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।
राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका सप्तरीका गंगाप्रसाद यादव पछिल्लो समय नेकपा एमालेमा लागेका थिए।
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई सरकारकाे सिफारिसमा साेमबारै पदमुक्त गराईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका शेरचन सँगै सुदूरपश्चिका शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।
उनीहरु दुवैजना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका हुन् । सरकार फेरबदल र अन्य कार्यमा असहयाेग भएपछि सरकारले उनीहरूलाइ पदमुक्त गरेकाे हाे ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१