काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएको छ। विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सञ्चालन गरिरहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा कोभिड १९को दास्रो लहरको बढ्दो प्रकोपका कारण स्थगित गर्नुपरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचनामार्फत जनाएको हो।
देशका विभिन्न सहरमा गरिएको लकडाउन र निषेध आदेशका कारण सञ्चालनमा रहेका परीक्षा स्थगित गर्नुपरेको कार्यालयले जनाएको छ। यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा जनाइएको छ।
सिसिएमसीले आइतबार परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिविले सोमबारका परीक्षा भने सञ्चालन गरेको थियो।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१