पोखरा । लाङ्दी गाउँ तमु समाज पोखराको भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष शेरबहादुर गुरुङ, सचिव चिजकाजी गुरुङ, सहसचिव रामप्रसाद गुरुङ, कोषाध्यक्षमा हरिकुमार गुरुङ छन् । सदस्यहरु चन्द्रप्रसाद गुरुङ, नरेशकुमार गुरुङ, चन्द्रबहादुर गुरुङ, विष्णुभक्त गुरुङ, चन्द्रबहादुर गुरुङ, र मैतालाल गुरुङ सर्वसम्मत चयन भए ।
आमा समूहको संयोजक सतकुमारी गुरुङ चयन भएकी छन् । सदस्यहरु मिमकुमारी गुरुङ र बसुन्धरा गुरुङ छानिए । युवा समितिको संयोजकमा दिलीप गुरुङ र सदस्यहरु धनकाजी गुरुङ र तेजबहादुर गुरुङ छन् । समाजको सल्लाहकार रामप्रसाद गुरुङ, धनबहादुर गुरुङ, रामभक्त गुरुङ र बुद्धिबहादुर गुरुङ चुनिए ।
निर्वाचनका लागि रामप्रसाद गुरुङ संयोजक तथा रामभक्त गुरुङ र चन्द्रप्रसाद गुरुङ सदस्य रहको समिति बनाइएको थियो ।
समाजका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बालकृष्ण गुरुङले स्वागत र सचिव रामभक्त गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा सल्लाहकार चक्रबहादुर गुरुङ, मेखबहादुर गुरुङले बोलेका थिए ।
लाङ्दी समाज पर्वतको मोदी गाउँपालिका ३ लाङ्दी गाउँबाट पोखरा आई बसोबास गरेका गुरुङहरुको साझा संस्था हो ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१