पोखरा । १९ आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी बनेको छ । कम्पनी र क्लबबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
क्लब अध्यक्ष केशवबहादुर थापा, पूर्वअध्यक्ष विक्रम थकाली, निवर्तमान अध्यक्ष वीरभद्र आचार्य र प्रभु इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख रवीन्द्र श्रेष्ठबीच सम्झौतापत्र आपसमा आदानप्रदान भएको क्लबले जनाएको छ ।
प्रभु इन्स्योरेन्सले प्रतियोगितामा सहभागी खेलाडी एवं अफिसियलको दुर्घटना बिमा गराउने सम्झौता भएको जनाइएको छ ।
आहारारा गोल्डकप चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा ८ टिमले भाग लिँदैछन् ।
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१हिमालयन र एलपी देवकोटा फाइनलमा
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
माघ २२, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१
Related News
सम्बन्धित समाचार
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
आहा रारा गोल्डकप सुरु
अली मियाँ फुटबलको आज फाइनल
आहारारामा एशियन पेन्ट्सद्वारा पुरस्कार प्रायोजन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१