पोखरा । भलिबलका पूर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा पोखरा १६ को हिमालय क्लबले अक्षयकोष स्थापना गरेको छ ।
क्लबका मानार्थ सदस्यसमेत रहेका बस्नेतको स्मृतिमा क्लबले अक्षयकोष स्थापना गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिए ।
कास्की जिल्लामा रही भलिबलको विकासमा उत्कृष्ट योगदान पु¥याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद १० हजार, सम्मान पत्रबाट पुरस्कृत गरिने सचिव प्रकाश थापाले बताए ।
अक्षयकोष व्यवस्थित सञ्चालन गर्ने गरी नियमावली बनाउन क्लबले कार्य समिति सदस्य एवं भलिबलका पूर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई जिम्मेवारी दिएको छ ।
खेल तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका उदयबहादुर भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष थिए ।
Related News
सम्बन्धित समाचार
बिटी कपको उपाधि एम टुवेललाई
म्याराथनमा ह्विल चियर र दृष्टिविहीन दौड
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
आयोजक, कमलपोखरी, एम टुवेल र चाउथे सेमीमा
क्रिकेटमा जनकपुर र तनहुँ विजयी
hero news full width
मुख्य समाचार
प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रशारणः २०७७ फागुन २३, आइतबार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७