पूर्व खेलाडी बस्नेतको स्मृतिमा अक्षयकोष

Avatar आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
udya

पोखरा । भलिबलका पूर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा पोखरा १६ को हिमालय क्लबले अक्षयकोष स्थापना गरेको छ ।

क्लबका मानार्थ सदस्यसमेत रहेका बस्नेतको स्मृतिमा क्लबले अक्षयकोष स्थापना गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिए ।

कास्की जिल्लामा रही भलिबलको विकासमा उत्कृष्ट योगदान पु¥याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद १० हजार, सम्मान पत्रबाट पुरस्कृत गरिने सचिव प्रकाश थापाले बताए ।

अक्षयकोष व्यवस्थित सञ्चालन गर्ने गरी नियमावली बनाउन क्लबले कार्य समिति सदस्य एवं भलिबलका पूर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई जिम्मेवारी दिएको छ ।

खेल तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका उदयबहादुर भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष थिए ।

Related News

सम्बन्धित समाचार

    • बिटी कपको उपाधि एम टुवेललाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । बुद्धटोल युवा क्लब पोखराद्वारा आयोजित ‘चौथोे वीरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब…
    • म्याराथनमा ह्विल चियर र दृष्टिविहीन दौड

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिवार ह्विल चियर र दृष्टिविहीन महिला तथा…
    • खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन २२, २०७७
      पोखरा । देश द्वन्द्वको चपेटामा थियो । २०५८ वैशाख १ गतेको कुरो हो । खेल जीवनबाट ‘रिटायर्ड लाइफ’ बिताउने क्रममा…
    • आयोजक, कमलपोखरी, एम टुवेल र चाउथे सेमीमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा । चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक सेतो, कमलपोखरी एफसी, चाउथे क्लब…
    • क्रिकेटमा जनकपुर र तनहुँ विजयी

      Avatar आदर्श समाज सम्वाददाता फागुन २१, २०७७
      पोखरा । अन्तरक्लब टी–२० क्रिकेट लिगमा जनकपुर र प्यालिकेन्ट्स क्रिकेट क्लब तनहुँ विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा तनुहँले मिक्समाण्डु…

    hero news full width

    sanil ads

    wordlink ads