पोखरा । कास्की प्रहरीले लागु औषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको फूलखर्क घर भइ हाल पोखरा छोरेपाटन बस्ने २९ वर्षीय दीपक थापा र पोखरा २१ का २७ वर्षीय सन्तोष सुवेदी हुन् ।
बिहीबार गगनगौंडास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तनहुँदेखि पोखरा आउँदै गरेको ग १७ प ५५८४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागु औषध बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट डाइजापाम ३७ एम्पुल, फेनरागन ३७ एम्पुल, नुफ्रिनुर ३७ थानसहित ९ हजार रुपैयाँ बरामद गरिएको छ ।
उनीहरुविरुद्ध लागु औषधसम्बन्धी कसूरअन्तर्गत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवा हमालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१