कास्कीको माछापुच्छ«े स्थित किराना पसलबाट सामान र नगद चोर्ने दुईजना पक्राउ परेका छन् ।
सोज २४ गते लाहाचोककी तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलमा चोरी गरेको आरोपमा तनहुँको ऋषिङ २ घर भइ पोखरा ८ बस्ने मधु थापा र लाहाचोककै सूर्यबहादुर घर्तीलाई पक्राउ गरिएको हो ।
उनीहरुले रिचार्जकार्ड, नगद १ लाख ३० हजार र औठी चोरेको आरोप छ । बगर प्रहरीले मधु थापाको डेराबाट पक्राउ गरेको हो ।
उनको कोठाबाट चोरीका सामान र ७७ हजार २ सय ९० रुपैयाँ समेत बरामद भएको कास्की प्रहरीका प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुलाई चोरी तथा डाँका मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको हमालले बताए ।
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
माघ १०, २०८१
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
को होला मिस तामाङ ?
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
hero news full width
मुख्य समाचार
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१