पोखरा, २५ असोज । भूपि शेरचन राजमार्गअन्तर्गत पोखरा–२ बागलुङ बसपार्कमा गएराति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बोलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा ७, धम्पुसकी २६ वर्षीया तारा बिकको मृत्यु भएको छ ।
दुर्घटनामा घाइतेलाई उपचारार्थ फिस्टेल अस्पताल, गैह्रापाटन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले दिए ।
जीपचालक गोरखा आरुघाटका २१ वर्षीय सुदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
माघ ३, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
पौष २८, २०८१
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१