हेमजा । संस्कृत युवा मञ्च नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा कुल ७० युनिट रगत संकलन भएको छ ।
पहिलो रक्तदाता मञ्च सल्लाहकार पं. गिरीधर आचार्यलाई प्रमुख अतिथि केदारेश्वरका पिठाधीश डा. लेखनाथ आचार्यले ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि आचार्य, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, रक्तदान अभियन्ता एवम् रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापाले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।
मञ्च अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष रामुप्रसाद सिग्देल, सचिव विश्वराज सापकोटा लगायतले पनि बोलेका थिए।
त्यस अवसरमा मञ्चले कोरोना महामारी अन्त्यको कामना गर्दै शान्तिपाठ र दीप प्रज्ज्वलन समेत गरेको थियो।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१