पोखरा । चारभञ्ज्याङ तमु समाज पोखरालाई लामा हित गुरुङले सहयोग गरेका छन्।
युके भ्रमण गरी नेपाल फर्केका पोखरा–८, बगालेटोलस्थि त्रिरत्न गुम्बाका प्रमुख लामालाई स्वागतक्रममा उनले ५० हजार १० रुपैया समाजलाई सहयोग गरेका हुन्।
लामाले चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदीप गुरुङ, आमा समिति अध्यक्ष डम्बरकुमारी तमु र समाजका कोषाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङलाई रकम हस्तान्तरण गर्दै आफ्नो तीनपुस्तादेखि पुस्तौली सम्बन्ध रहेको चारभञ्ज्याङ तमु समाजलाई शुभलाभसहित सहयोग गर्न अवसर पाउनु शौभाग्यशाली ठानेको बताए।
कोभिड–१९ महामारीबीच युके बसाइँमा पनि आफ्नो गाउँलेहरु, आफन्तजन, इष्टमित्र र चारभञ्ज्याङबासीको ठूलो माया प्राप्त गरेको उनले बताए। उनलाई चारभञ्ज्याङ तमु समाजमा अध्यक्ष प्रदिपकुमार गुरुङ, संस्थापक अध्यक्ष तथा समाजका प्रमुख सल्लाहकार पुरनधोज गुरुङ, आमा समिति अध्यक्ष डम्बरकुमारी तमुले खादा, भाङ्ग्रा र बुकेद्धारा स्वागत सम्मान गर ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१