लेखनाथ । कोरोना भाइरस (कोभिड–१९) प्रभावसँगै जारी निषेधाज्ञाले रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव हुन थालेको छ । सोको केही भए पनि पूर्तिका लागि पोखरा २६ को खराने युवा क्लबले विहीवार रक्तदान कार्यक्रम ग¥यो । आकस्मिक सो रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
रगतको अभावले अन्य प्रकृतिका बिरामीको उपचारमा समस्या देखापरेपछि नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र खराने युवा क्लबको आयोजनमा सो कार्यक्रम भएको हो ।
क्लबका सल्लाहकार तथा खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीले पहिलो रक्तदाता क्लबका अध्यक्ष सुविन तिमिल्सिनालाई ब्लडब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदानमा पहिलो पटक रक्तदान गर्नेहरुको संख्या बढी रहेको थियो ।
आगामी दिनमा क्लबले वार्षिक क्यालेण्डर नै बनाएर रक्तदान कार्यक्रम राख्ने सचिव सञ्जयराज तिमिल्सिनाले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१