थप दुई संक्रमितसहित १०१ पुगे   

रासस
वैशाख २५, २०७७
Rapid-Corona-Test

काठमाडौँ, २५ वैशाख ।  कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग…
  • सुरु भयो पदयात्राको याम

    रासस असाेज ४, २०८१
    रामबहादुर थापा गण्डकी, ४ असोज । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम…
  • गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । गण्डकी सरकारले बनाएर कार्यान्वयनमा रहेका केही कानून संशोधन गर्ने भएको छ । केही गण्डकी प्रदेश ऐन संशोधनको विधेयक…
  • रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपुरबेंसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी…
  • संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    रामकुमार श्रेष्ठ असाेज ३, २०८१
    नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् । संविधान…

hero news full width