तनहुँ, २२ वैशाख । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय भन्ने स्थानमा आइतबार ग्यास सिलिण्डर बिस्फोट हुँदा २ जना बालक घाइते भएका छन् ।
विस्फोटमा परी स्थानीय विनोद विकका दुई छोरा ११ वर्षीय विवेक र अर्का ७ वर्षीय सरगम घाइते भएका हुन् । घाइते मध्ये विवेक विकको शरिर र हातको केही भाग जलेको छ भने सरगम विकको अवस्था भने सामान्य रहेको छ । उनीहरुको आँबुखैरेनी हाडजोर्नी अस्पताल उपचार भैरेहेको छ । खान पकाइरहदा ग्यास सिलिण्डर विस्फोट भएको थियो । सिलिण्डर विस्फोट हुँदा विकको घरको भित्तासहित छाना भत्किएको छ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१